सुचना!!!
गोरखा जिल्ला भीमसेन थापा गाउँ पालिका- २ स्थित पबित्र धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङ्कोटमा बडादशै २०७९ को अबसरमा घटस्थापनाको दिन ( २०७९/०६/१०) कालिका मन्दिरमा पुजा गरि घटस्थापना कार्यक्रम मा सहभागी हुने र दुल्लभ को थाकथलो र तान्द्राङकोट को बृहत्तर बिकास का निमित्त लामिछाने बन्धु समाज नेपाल जिल्ला कार्य समिति गोरखा र दुल्लभ प्रतिस्ठान नेपाल को संयुक्त आयोजना मा छलफल र अन्तरक्रिया कार्यक्रम समेत राखिएको हुँदा धावा तान्द्राङ लगाएत जिल्ला भित्र र देश बिदेश मा छरिएर रहनु भएका बन्धु, गैर बन्धु, समाजसेवी, शैक्षिक बक्तित्व र धार्मिक भक्तजन हरुमा उक्त दिन को ११ बजे उपस्थितिको लागी यो सूचना गरिएको छ। लामिछाने बन्धु समाज गोरखा /// Ramchandra Lamichhane
News from Ramchandra Lamichhane



0 Comments