Subscribe Us

Ashish blog

जन्मदिनको लाखौं लाख शुभकामना दिदी |||Susmita|||||||

 जन्मदिनको लाखौ-लाख शुभकामना मेरी प्यारी दिदि💝

परिस्थितिले जहाँ पुराए पनी जिन्दगीको 

अबिरल यात्रामा कहिलै ठेस नलागोस 

सधैभरी खुसी😘 र उमङ्ग  भइ बाचिरहनु 




            यही छ जन्मदिनको लाखौ- लाख शुभकामना💝🎆🎇✨🎈🎉🎉

राम्री त तिमी छदै छौ अब धेरै राम्री  हौ भनेर आशिर्वाद दिनु त नपर्ला😂😂 

अरु के भन्नू भाइ लाई सधै माया गरि राख्नु 😂😂

once again Happy bdy Susmita



Post a Comment

0 Comments